नेपाल प्रेस
बाँकेमा १४ घण्टा भित्रमा १७ संक्रमितको मृत्यु
२०७८ जेठ ५ गते १२:३४
दाङ । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अत्याधिक बढेको छ । हिजो बेलुका ५ बजेदेखि आज बिहान साढे ६ बजेसम्म १४ घण्टाको अवधिभित्र १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये ८ जना बाँकेका हुन भने ९ जना बाहिरी जिल्लाका रहेका छन । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन...
ट्रेन्डिङ