नेपाल प्रेस
पाल्पा र गुल्मीमा १५ गतेसम्म थपियाे निषेधाज्ञा
२०७८ जेठ ३ गते १६:१३
रूपन्देही । पाल्पा र गुल्मीमा जारी निषेधाज्ञालाई जेठ १५ गतेसम्मलाई थप गरिएको छ । दोस्रो चरणको निषेधाज्ञा जेठ ४ गते रातसम्मका लागि थप गरिएको थियो । ती दुवै जिल्लामा अहिले पनि दैनिक संक्रमित थपिएको हुँदा तेस्रो चरणमा आगामी जेठ १५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला...
ट्रेन्डिङ