नेपाल प्रेस
सर्वोच्चको सेवा थप , संवैधानिक व्याख्या र मौलिक हकका विषय पनि हेर्ने
२०७८ वैशाख ३१ गते १६:३१
काठमाडौं । सर्वोच्च अदालतले कोभिड-१९ नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा लम्बिन सक्नै भन्दै यो अवधिमा दिइने सेवा थपेको छ । शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले यसअघि प्रदान गर्ने भनिएका कोरोना सम्बन्धी जरुरी सेवालाई निरन्तरता दिँदै थप विस्तार गर्ने निर्णय गरेको हो । जेठ २ गतेसम्म संवैधानिक व्याख्या र मौलिक...
ट्रेन्डिङ