नेपाल प्रेस
बिरामी भर्ना नलिने अस्पतालको भनाइप्रति काठमाडौं जिल्ला प्रशासनको ध्यानाकर्षण
२०७८ वैशाख ३० गते १०:५१
काठमाडौं । प्रशासनले कोभिड-१९ संक्रमण तीव्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ । विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भर्ना भएका बिरामीलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशासनले मानवीय...
ट्रेन्डिङ