नेपाल प्रेस
एकाघरका तीन दिदीबहिनी सगरमाथा चुचुरोमा
२०७८ वैशाख २९ गते १६:५७
काठमाडौं । दोलखाका एकै परिवारका तीन दिदीबहिनीले बुधवार सगरमाथाको सफल आरोहण गरेका छन् । दोलखास्थित गौरीशंकर गाउँपालिका-९ बेदीङका दिदी-बहिनी निमा जाङ्बु शेर्पा (वर्ष ३०) छिरिङ नाम्गे शेर्पा (वर्ष २६) र दावा फुटी शेर्पा (वर्ष २४) ले आज विहान ७ बजेको वरिपरि सगरमाथा चुचुरोमा पुगेका हुन् । यी दिदी-बहिनीले तीन...
ट्रेन्डिङ