नेपाल प्रेस – Page 103 – Nepal Press
नेपाल प्रेस

करमाथि कर लगाउँदै कैलालीको गोदावरी नगरपालिका

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाका विष्णु भट्टले बुधवार कैलालीबाट कुखुराका चार सय ६० चल्ला ल्याए । उनले गोदावरी नगरपालिकालाई प्रति चल्ला १० रुपैयाँका दरले निकासी कर तिरे । उनले त्यति रकम मात्रै तिरेनन्, नगरपालिकाले लिने करमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) समेत तिर्नु पर्‍यो । नगरपालिकालाई दोहोरो...