नेपाल प्रेस
सीसीएमसीद्वारा उपत्यकाका अस्पतालमा अक्सिजनको कोटा निर्धारण (सूचीसहित)
२०७८ वैशाख २७ गते २०:१२
काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले कोरोना संक्रमितको उपचार गर्न उपत्यकाका अस्पतालहरुका लागि कोटा निर्धारण गरेको छ । उपत्यकाका अस्पतालहरूमा लागि तोकिए बमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराउन अक्सिजन उद्योगलाई सीसीएमसीले अनुरोध गरेको हो । ‘हामीले अक्सिजनको अभाव नहोस् भनेर अस्पतालमा कोटा नै निर्धारण गरेका छौं...
ट्रेन्डिङ