नेपाल प्रेस
मध्य भोटेकोशीको आईपीओ बिक्री स्थगित (विज्ञप्तिसहित)
२०७८ वैशाख २३ गते १६:१७
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका स्थानीयबासी तथा आयोजना प्रभावितका लागि जारी गरेको आईपीओ बिक्री स्थगित गरिएको छ । मध्य भोटेकोशी जलविद्युत आयोजना र बिक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटलले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै सेयर बिक्री स्थगित जानकारी दिएका छन् । कोरोना संक्रमण र स्थानीय तहको पत्रलाई मध्यनजर गर्दै...
ट्रेन्डिङ