नेपाल प्रेस
धनुषामा प्रहरी हिरासतमा रहेका ४ जनामा कोरोना संक्रमण
२०७८ वैशाख २२ गते २०:४४
जनकपुरधाम । धनुषामा प्रहरी हिरासतमा रहेका ४ जनामा कोरोना संक्रमण भएको छ । बुधबार ३ जना थुनुवाको पिसिआर रिपोर्ट पोजेटिभ आएको र यसअघि नै १ जना थुनुवा संक्रमित भइसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे हाे । ४ दिन पहिले संक्रमित भएका थुनुवालाई यदुकोहा प्रहरी कार्यालयमा छुट्टै कोठामा आइसोलेट गरिएको...
ट्रेन्डिङ