नेपाल प्रेस
कोरोनाबाट मृत्यु हुनेको शव जलाउने ठाउँको व्यवस्थापन गर्न काठमाडौं प्रशासनको निर्देशन
२०७८ वैशाख १८ गते ११:५३
काठमाडौं । कोभिड-१९ संक्रमणको स्थिती भयावह बन्दै गैरहेको अवस्थालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृतकको शव र जलाउने स्थानको व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ । काठमाडौंमा अक्सिजनसहितको कम्तीमा १००० बेडको आइसोलेसन संचालन गर्न स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि प्रशासनले गरेको छ । साथै,...
ट्रेन्डिङ