नेपाल प्रेस
लोकसेवा आयोग पदाधिकारीविहीन, सचिव बढुवा अवरुद्ध
२०७८ वैशाख १३ गते १६:११
काठमाडौं । लोकसेवा आयोग पदाधिकारीविहीन हुँदा सचिव बढुवा रोकिएको छ । नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिवमा ७० जनाको दरबन्दी छ । कुनै एक पद मात्र रिक्त हुने बित्तिकै सरकारले रिक्त रहेको पदमा सहसचिवबाट बढुवा गरेर पदपूर्ती गर्दै आएको छ । तर अहिले भने विशिष्ट श्रेणीमा दुई पद...
ट्रेन्डिङ