नेपाल प्रेस
सेती खोंच र पातले छांगो निजी कम्पनीलाई सुम्पिँदै पोखरा महानगर !
२०७८ वैशाख ८ गते १८:३३
पोखरा । पातले छाँगोमा सीसाको पुल बनाउने र सराङकोट, सेती गर्जलाई साहसिक पर्यटन पूर्वाधारका रुपमा विकास गर्ने गरी पोखरा महानगरले २ वर्षअघि योजना बनाएको थियो । आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रम घोषणा गर्दै मेयर मानबहादुर जिसीले भनेका थिए, ‘सराङकोट, सेती गर्जलाई साहसिक पर्यटन पूर्वाधारका रुपमा विकास गर्ने,...
ट्रेन्डिङ