नेपाल प्रेस
अनुगमनको नाममा झारो टारेको भन्दै सुर्खेत प्रशासनप्रति गुनासो
२०७८ जेठ ५ गते १५:००
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुगमनको नाममा झारा टार्ने गरेको गुनासो बढेको छ । दशैंपछि बढेको खाद्यान्न सामाग्रीको भाउले गरिब र निमुखाहरुको घरमा चुला बल्ने अवस्था बन्द हुने स्थितिमा पुगिसकेको भएपनि जिल्ला प्रशासन कार्यालयले भने म्याद नाघेका बस्तुहरु खोज्ने र नष्ट गर्ने काममा मात्रै ध्यान दिने गरेको गुनासो...
ट्रेन्डिङ