नेपाल प्रेस
पत्रकारलाई कुट्नुपर्ने अभिव्यक्ति दिने मन्त्री मनाङेलाई कारबाही गर्न माग
२०८१ साउन १४ गते १६:४५
पोखरा । पत्रकारलाई कुट्नुपर्ने अभिव्यक्ति दिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई कारबाही गर्न सञ्चारकर्मीहरुले माग गरेका छन् । संसदीय पत्रकार मञ्च गण्डकीले मनाङेलाई कारबाहीको माग गर्दै सोमबार कार्यबाहक मुख्यमन्त्री विन्दुकुमार थापालाई ध्यानाकर्षणपत्र बुझाएको हो । पत्र बुझेपछि कार्यबाहक मुख्यमन्त्री थापाले आफूले आइतबार...
ट्रेन्डिङ