नेपाल प्रेस – Page 1072 – Nepal Press
नेपाल प्रेस

आफन्त बचाउन मध्यरातसम्म अक्सिजन उद्योगमा भीड : बिरामी कुर्नु कि अक्सिजन ?

धनगढी चटकपुरकी सीता थापा (नाम परिवर्तन) पछिल्लो चार दिनदेखि स्थानीय कैलाली अस्पतालमा ५५ बर्षिया आफ्नी सासूलाई कुरेर बसेकी छन् ।