नेपाल प्रेस
बिरामी बोकेको अटो भिरबाट खस्दा १ जना बालकको मृत्यु, ४ जना घाईते
२०७८ वैशाख २९ गते १२:३६
खोटाङ । खोटाङ जन्तेढुंगा गाउपालिका ५ घोर्ले स्थित तारेभिरबाट अटो टेम्पु खस्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटोमा सवार १३ बर्षीय बालक गोकुल परियार रहेको प्रहरीले जनाएकाे छ । घाईते बालकको उपचारको लागी घोपा धरान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनाबाट घाईते हुनेमा...
ट्रेन्डिङ