नेपाल प्रेस
उपत्यकामा पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने
२०७८ वैशाख २८ गते १४:२०
काठमाडौं । निषेधाज्ञा अवधीभर काठमाडौं उपत्यकास्थित खाद्यान्न तथा तरकारी बजारका पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने भएको छ । बिहान ९ बजेसम्म खोल्न पाइने नियमलाई परिमार्जन गर्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासनले १० बजेसम्म खोल्न पाइने निर्णय गरेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सर्वसाधारणको गुनासोलाई मध्यनजर गर्दै...
ट्रेन्डिङ