नेपाल प्रेस
आइसोलेसनबाट हात झिक्दै होटल, क्वारेन्टाइन यथावत्
२०७८ वैशाख २६ गते १३:०४
काठमाडौं । होटललाई आइसोलेसन बनाएर कोरोना संक्रमित राखिरहेको ‘एल्लो प्यागोडा’ ले अब कोभिड बिरामीलाई नराख्ने बताएको छ । होटलका म्यानेजर कृपेश महर्जनका अनुसार आधारभूत मापदण्ड लागू गर्न नसकेकोले होटलबाट आइसोलेसन हटाउन लागिएको हो । मेडिकल टिमसहित सो होटलले केही समयअघि आइसोलेसन बनाएको थियो । तर, अहिले कोभिड पोजेटिभ देखिएका...
ट्रेन्डिङ