नेपाल प्रेस
चैतमा मेलम्चीको खानेपानी काठमाडौंवासीको धारामा : खानेपानीमन्त्री
२०७७ फागुन २२ गते १९:१९
काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले मेलम्चीको पानी चैत दोस्रो हप्तादेखि काठमाडौंवासीका धारामा खस्ने बताएका छन्। शनिबार मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भने, ‘चैतको दोस्रो हप्तापछि मेलम्चीको पानी पिउने काठमाडौंवासीको सपना पूरा भएको छ।’ थापाले प्रधानमन्त्रीले मेलम्चीको पानीबारे निरन्तर चासो राखेको बताए। उनले आजको...
ट्रेन्डिङ