नेपाल प्रेस
निर्माण सम्पन्न नहुँदै भ्यू टावरको रोयल्टी उठाउन प्रदेश र स्थानीय तहको विवाद
२०७७ फागुन २१ गते १०:२८
सुर्खेत । दैलेखको गुराँस गाउँपालिकामा निर्माण सुरु गरिएको भ्यू टावर तयार नहुँदै रोयल्टी उठाउने विषयमा गाउँपालिका र प्रदेश सरकारबीचको विवाद बढ्न थालेको छ । सरकारी निकायबीचको विवादका कारण यस वर्षदेखि बजेट विनियोजन समेत हुन छाडेको छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले गुराँस गाउँपालिकामा ७० लाख लगानीमा...
ट्रेन्डिङ