नेपाल प्रेस
कोरोना संक्रमित पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन
२०७८ वैशाख २३ गते ११:४१
काठमाडौं । कोरोना संक्रमणबाट बिरामी भएका पूर्वमन्त्री मोतीप्रसाद पहाडीको बुधवार राति नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा निधन भएको छ । उनी संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका थिए । ७८ वर्षीय पहाडीलाई स्वास्थ्यमा समस्या भएपछि बुधवारै अस्पताल लगिएको थियो । अस्पतालका कोरोना फोकल पर्सन तेज वलीले पूर्वमन्त्री पहाडीको कोरोनाका कारण निधन...
ट्रेन्डिङ