नेपाल प्रेस
मन्त्रीसहितको टोलीले गरे अक्सिजन उद्योगको अनुगमन
२०७८ वैशाख २२ गते १२:५८
कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी सहितको टोलीले धनगढीमा रहेको अक्सिजन ग्याँस उद्योगको अनुगमन गरेको छ । टोलीमा मन्त्री सुबेदी सहित सामाजिक विकास समिति सभापति कुन्ती जोशी र प्रदेश सचिव रघुराम बिष्ट रहेका थिए ।धनगढीमा रहेको मालिका ग्याँस उद्योगको अनुगमन गर्दै अक्सिजनको अभाव हुन नदिन टोलीले...
ट्रेन्डिङ