नेपाल प्रेस
रंगशाला निर्माणमा धुर्मुसको घोषणाः ३० हजार कुर्सी प्रायोजन गर्न सकिने
२०७७ फागुन १७ गते १३:०१
काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राखिने कुर्सीहरू प्रायोजन गर्न सकिने भएको छ । फाउन्डेसनले प्रत्येक कुर्सीलाई कुनै व्यक्ति वा संस्थाले एक लाखको दरले प्रायोजन गरेर त्यसमा आफ्नो नाम लेख्न सकिने आज घोषणा गर्यो । ‘हाम्रो रंगशाला मेरो कुर्सी’ को अवधारणा आज सार्वजनिक...
ट्रेन्डिङ