नेपाल प्रेस
जहाजको समस्या जानकारी नगराउने नेपाल एयरलाइन्सका पाइलटलाई उडानमा रोक
२०७७ फागुन १६ गते १४:५६
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डका सन्दर्भमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निगमले आज विज्ञप्तिमार्फत जहाज निर्माता कम्पनी फ्रान्सको एयरबससँग सुरक्षा परीक्षण भई उडान अनुमतिका आधारमा जहाज उडाइएको जनाएको छ । सन् २०२१ जनवरी ८ मा...
ट्रेन्डिङ