नेपाल प्रेस
भारतीय गाडीमा बालकको मृत्यु प्रकरण : गाडी मालिक र चालकलाई कर्तव्य ज्यानमा मुद्दा
२०७८ वैशाख १९ गते २०:४९
दाङ । लक लागेको आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा तीनजना बालक मृत भेटिएपछि प्रहरीले गाडी मालिक र चालकलाई कर्तव्य ज्यानमा मुद्दा चलाएको छ । दाङ देउखुरी जिल्ला अदालतले गाडी मालिक यादव गैरे र चालक पदम बस्नेतलाई ५ दिन थुनामा राखि अनुसन्धान गर्न अनुमति समेत दिएको...
ट्रेन्डिङ