नेपाल प्रेस
कैलालीमा निजी अस्पतालले उपचार गर्न थाले, खर्च प्रदेश सरकारले बेहोर्ने
२०७८ वैशाख १८ गते १९:२३
कैलाली । कैलालीमा सामुदायिक तथा निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गर्न थालेका छन् । सरकारी अस्पतालमा संक्रमितको उपचार गर्न समस्या भइरहेको बेला सामुदायिक तथा निजी अस्पतालले पनि संक्रमितको उपचार गर्न थालेपछि संक्रमितको उपचारमा सहज हुने भएको छ । कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालसहितका अन्य १० निजी अस्पताल...
ट्रेन्डिङ