नेपाल प्रेस
प्रधानमन्त्रीले भने– जीवन उपयोगी शिक्षाका लागि सरकार प्रतिवद्ध
२०७८ वैशाख १७ गते १६:१७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प तिव्र गतिका साथ पूरा गर्न प्राविधिक शिक्षाको प्रवर्धन तथा विस्तार अनिवार्य भएको बताएका छन् । मित्र राष्ट्र कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा नवनिर्मित सूचना प्रविधि भवनको भर्चुअल माध्यमबाट समुदघाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्...
ट्रेन्डिङ