नेपाल प्रेस
काठमाडौंबाट घर जानेलाई दुई दिनको समय दिएर निषेधाज्ञा गरिने (भिडियो)
२०७८ वैशाख १३ गते १५:५६
काठमाडौं । सरकारले निषेधाज्ञा गर्नुपूर्व संघीय राजधानीबाट नागरिकलाई आफ्नो घर जान दुई दिनको समय दिने भएको छ । काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले कोरोना महामारीको जोखिम गम्भीर देखिएकोले कम्तीमा एक साता निषेधाज्ञा हुने र त्यो भन्दा अगाडि २ दिनको समय दिइने जानकारी दिए । सोमबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरुको...
ट्रेन्डिङ