नेपाल प्रेस
नेपाल-भारतको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न सर्वोच्चको परमादेश
२०७८ वैशाख १२ गते २२:०४
काठमाडौँ । नेपाल-भारतबीचको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न सर्वोच्च अदालतले सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आइतबार उक्त परमादेश जारी गरेको हो । अधिवक्ताद्धय चन्द्रकान्त ज्ञवाली र लीलाधर उपाध्यायले दायर गरेको रिटको फैसला सुनाउँदै अदालतले दुई देशको सीमाका...
ट्रेन्डिङ