नेपाल प्रेस
बाँकेमा भिडभाड हुने व्यवसायमा रोक, जमुना नाका बन्द गर्ने निर्णय
२०७८ वैशाख २ गते १९:४६
रुपन्देही । गम्भीर प्रकृतिका कोरोना संक्रमित दिनहुँ बढ्न थालेपछि लुम्बिनी प्रदेशको बाँकेमा मानिसहरूको जमघट र भिडभाड हुने सबै स्थान बन्द गरिने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार साँझ बसेको बैठकले सिनेमा हल, जिम क्लब, स्वीमिङ पुललगायतका भिडभाड हुने स्थान बन्द गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा...
ट्रेन्डिङ