नेपाल प्रेस – Page 1106 – Nepal Press
नेपाल प्रेस

प्रधानन्यायाधीशको आग्रह- १०/१५ मिनेटभन्दा समय दिन्नौं, हठ नगर्नुहोला

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका धेरै रिटमा अझैं बहस हुन बाँकी रहेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बहसमा भाग लिने अधिवक्ताहरूलाई धेरै समय नदिने संकेत गरेका छन्। बुधबार बहस गर्ने अधिवक्ताहरूलाई जबराले एक जनालाई १० देखि १५ मिनेटमात्र समय दिन सक्ने बताएका छन्। उनको भनाइ थियो ‘अब तपाईंहरूलाई १०/१५ मिनेट भन्दा...