नेपाल प्रेस
भेरी अस्पतालमा एकै पटक १८ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ चैत १८ गते ११:४६
रूपन्देही । बाँकेस्थित भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा एकै पटक १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको ल्यावमा भएको पीसीआर परीक्षणमा ४५ जनाको परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो अस्पतालले दिएको जानकारी अनुसार कोरोना पुष्टि हुनेहरुमा बाँकेका १३ जना, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र...
ट्रेन्डिङ