नेपाल प्रेस
तल्लो तहका कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिए सम्पूर्ण काम रद्द हुने
२०७७ चैत १ गते १५:४५
सरकारले स्थानीय तहले तल्लो तहका कर्मचारीलाई जिम्मेवारी दिएको पाइए तल्लो तहका कर्मचारीबाट भएका सम्पूर्ण काम रद्द गरेर माथिल्लो तहको कर्मचारीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
ट्रेन्डिङ