नेपाल प्रेस
युवा संघ प्रमुख दीपशिखाको निर्देशनः प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलनमा उत्रनुस्
२०७७ पुष ५ गते १३:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन युवा संघ संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसविरुद्ध आन्दोलनमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको भन्दै उनले आन्दोलनमा उत्रन निर्देशन दिएका हुन् । आज दिउँसो ३ बजे माइतघरमा प्रधानमन्त्रीको...
ट्रेन्डिङ