नेपाल प्रेस
पोखरामा ट्राफिक जाम बढ्दो, आकाशेपुल निर्माणमा अलमल
२०७७ फागुन २५ गते १४:००
पोखरा । पोखरा पृथ्वीचोक केन्द्र भएर दैनिक एक लाख बढी संख्यामा साना तथा ठूला सवारी साधन गुड्छन् । सवारी साधनको अत्यधिक चाप हुँदा पछिल्लो समय पोखरामा ट्राफिक जाम बढेको छ । विशेषगरी पोखराको पृथ्वीचोक, सिर्जनाचोक, महेन्द्रपुल, सभागृह चोकलगायत ठाउँमा गाडी तथा यात्रुको बाक्लो आउजाउ हुँदा अत्यधिक जाम हुने गर्छ...
ट्रेन्डिङ