नेपाल प्रेस
संघीयताको ‘जननी’ कै न्वारान भएन
२०७७ मंसिर २९ गते १७:१५
जनकपुर । प्रदेश नम्बर २ लाई नेपाली संघीयताको ‘जननी’ भन्दा फरक पर्दैन । एकात्मक शासन व्यवस्थाको अन्त्य र संघीयताको स्थापनाका लागि प्रदेश २ कै भूमिबाट पटक–पटक आन्दोलन गरिए । सयौं सहिद बने । मुलुकमा संघीयता कार्यान्वयन भएको ५ वर्ष बितेपनि संघीयताको ‘जननी’ मानिने प्रदेशको ‘न्वारान’ समेत हुन सकेको छैन...
ट्रेन्डिङ