नेपाल प्रेस
नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार
२०७७ फागुन १६ गते १४:४२
काठमाडौं । नेपाली कंग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ । शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना भएका नेता जोशीको नर्भिक अस्पतालको आइसियूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । शनिबारको तुलनामा उनको स्वास्थ्य अवस्था आइतबारसम्ममा निकै सुधार देखिएको उपचारमा संलग्न...
ट्रेन्डिङ