नेपाल प्रेस
बंगलादेशबाट फर्किए नेपाली विद्यार्थी, केही भरे आउने (तस्बिरहरू/भिडिओ)
२०८१ साउन ६ गते १४:००
आइतबार बिहान उनीहरू त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । अहिलेसम्म करिब ८ सय विद्यार्थी विमानस्थल र स्थलमार्ग हुँदै स्वदेश फर्किएको सरकारले बताएको छ ।
ट्रेन्डिङ