नेपाल प्रेस
खोप कार्यक्रम सुरु गरेकोमा भारतलाई नेपालको बधाई, परराष्ट्रमन्त्री भन्छन् : नेपाललाई आशा पलायो
२०७७ माघ ३ गते १५:१४
काठमाडौं । कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम थालनी गरेकोमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई बधाई दिएका छन् । शनिबार बिहान दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भारतमा भ्याक्सिनको सुरुआत हुँदा नेपाललाई भाइरसविरुद्ध लड्ने कार्यमा आशा पलाएको समेत बताए । नेपालले भारतले उत्पादन गरेको भ्याक्सिन नै प्रयोगमा ल्याउने समेत ज्ञवालीको भनाई छ ।...
ट्रेन्डिङ