नेपाल प्रेस – Page 1156 – Nepal Press
नेपाल प्रेस

थप कर नमाग्ने आदेश खोज्दै एनसेल सर्वोच्चमा, आजै सुनुवाइ

काठमाडौं । दायित्व चुक्ता गरिसकेको आयकरमा समेत पुनः कर निर्धारण भएको भन्दै मोबाइल सेवा प्रदायक कम्पनी एनसेल ठूला करदाता कार्यालयविरुद्ध सर्वोच्च अदालतमा पुगेको छ । ठूला करदाता कार्यालयले २०७७ पुस १० गते जारी गरेको संशोधित कर निर्धारणको सूचना बदर गर्न माग गर्दै एनसेल अदालत गएको हो । एनसेलको रिटमाथि...