नेपाल प्रेस
सन् २०२१ आन्तरिक पर्यटन वर्ष: पर्यटन मन्त्री (भिडियो)
२०७७ पुष ३ गते २०:१६
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ आन्तरिक पर्यटन वर्ष हुने बताएका छन्। शुक्रबार पर्यटन मन्त्रालयमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले तत्काल बिदेशी पर्यटक आउने सम्भावना नरहेकोले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाउन तयारी गर्नु पर्ने बताएका हुन्। कोरोनाको जोखिम...
ट्रेन्डिङ