नेपाल प्रेस – Page 1169 – Nepal Press
नेपाल प्रेस

नेकपा विवाद निर्णायक मोडमा: सहमति कि संवैधानिक संकट ?

केपी ओली अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न तयार नभएको र प्रचण्ड माधव नेपाल पक्ष एक पद नछाडे दुवै पदबाट हटाउने तयारीमा रहेको अवस्थामा नेकपामा जुट भन्दा फुटको सम्भावना धेरै छ । तर त्यसपछिका प्रतिशोधयुक्त कदमहरु संवैधानिक संकट निम्त्याउने दिशामा अघि बढ्नेछन् ।

1 1,167 1,168 1,169