नेपाल प्रेस – Page 117 – Nepal Press
नेपाल प्रेस

भदौ र असोजमा डेंगी संक्रमितको संख्या उच्च रहने प्रक्षेपण

स्वास्थ्य सेवा विभागले यस वर्ष पनि जेठ महिनादेखि डेंगीको संक्रमण बढ्दै गई भदौ र असोज महिनामा संक्रमितको संख्या उच्च रहने जनाएको छ ।