नेपाल प्रेस
सुकुम्बासी बस्तीमा आगलागी: घरसँगै जले आशाका सपना
२०७७ मंसिर २९ गते १७:३४
काठमाडौं । ‘मेरो सबै संसार सकियो’ निधारमा हात लगाउँदै आशा परियार रुँदै बर्बराइरहेकी थिइन् । उनको वरिपरि बाक्लै भीड थियो । वरपरका मानिस उनलाई सम्झाउँदै भनिरहेका थिए, ‘नरुनुस् । जे हुनु भै’गयो । सांसदले पनि सहयोग गर्छु भनेका छन् । मन बुझाउनुस् ।’ तर, आशाको मन निराशाको कुहिरोले ढाकेको...
ट्रेन्डिङ