नेपाल प्रेस
योगेश्वर अमात्यको १२ बिघा जग्गा कीर्ते गरेर ऋण लिने ८ जनालाई ४ वर्षसम्म कैद
२०८१ असार ३० गते १७:०६
काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गा धितो कीर्ते गरेर ऋण लिएको आरोप लागेका ८ जना सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । उनीहरूलाई एक वर्षदेखि ४ वर्षसम्म कैद सजाय भएको छ । विशेष अदालतका न्यायधीशहरू खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले २ जनालाई ४/४ वर्ष, २...
ट्रेन्डिङ