नेपाल प्रेस
कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव गुरागाईं सिफारिस
२०८१ असार २३ गते १८:१८
काठमाडौं । कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईं सिफारिस भएका छन् । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय बिराटनगरमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सिफारिस समिति बैठकले उनको नाम प्रदेश प्रमुख पर्शुराम खापुङसामु सिफारिस गरेको हो । लामो समय निजामती सेवा बिताएर नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी...
ट्रेन्डिङ