नेपाल प्रेस
सार्वजनिक सुनुवाइमा प्रश्न सोधेको भरमा धरानका मेयर हर्क साम्पाङले सञ्चारकर्मीलाई कार्यालयमा बोलाएर गरे दुर्व्यवहार
२०८१ असार २१ गते २२:२३
विराटनगर । धरानका मेयर हर्क साम्पाङले सार्वजनिक सुनुवाइ कार्यक्रममा आफूलाई प्रश्न सोधेको विषयलाई लिएर सञ्चारकर्मी सञ्चिता धमलालाई आफ्नो कार्यकक्षमा बोलाएर प्रहरीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रश्न गरेको विषयमा मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मी धमलालाई कार्यालयमा हाजिर हुन आदेश दिएका थिए । धमलाले केही दिन...
ट्रेन्डिङ