नेपाल प्रेस
विज्ञान प्रविधिसम्बन्धी दुइटा विधेयकमा त्रिविका प्राध्यापकसँग छलफल
२०८१ असार १४ गते १९:३२
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विभिन्न विभागका प्राध्यापक र विद्यार्थीसँग छलफल गरेको छ । मन्त्रालयले विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र व्यवहारिक विज्ञान प्रविधि तथा उद्योमोदय कोषसम्बन्धी विधेयकको मस्यौदामा प्राध्यापक र विद्यार्थीसँग छलफल गरेको हो ।...
ट्रेन्डिङ