नेपाल प्रेस
काठमाडौं नगरसभामा उपप्रमुख सुनिताको अभिभावकीय अभिव्यक्ति
२०८१ असार १० गते २२:०६
हुन पनि काठमाडौँका दुई युवा नेतृत्व विश्वभरका राजनीतिमा लाग्न चाहने युवाहरुका प्रेरणाका स्रोत पनि हुन् । अझ नगरप्रमुख बालेन्द्र शाहका आफ्नै खाले फलोअर्स र फ्यान पनि छन् भने भद्र उपमेयर डंगोललाई रुचाउने युवा पनि उत्तिकै छन् ।
ट्रेन्डिङ