नेपाल प्रेस
कर्मचारी सरुवा अनिश्चितकालका लागि स्थगित
२०८१ असार ९ गते २१:१६
काठमाडौं । सरकारले निजामती कर्मचारीको सरुवा स्थगित गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव स्तरीय निर्णय गर्दै अनिश्चित कालका लागि कर्मचारीको सरुवा स्थगित गरेको हो । गत बिहीबार गरेको निर्णय आइतबार सार्वजनिक गर्दै मन्त्रालयले सरुवा स्थगन भएको जानकारी गराएको हो । ‘नेपाल सरकार, सचिव बैठकको मिति...
ट्रेन्डिङ